२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

ओलीलाई एससीओ सम्मेलनस्थलमा सीको स्वागत

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआन साङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनस्थलमा स्वागत गरेका छन् । सम्मेलनका सहभागी मुलुकका प्रमुखका लागि आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले ओलीलाई स्वागत गरेका हुन् ।

एससीओ सम्मेलनस्थलको रेड कार्पेट ओलीलाई राष्ट्रपति सीले स्वागत गरेका हुन् । यो शिखर सम्मेलनमा विश्वका ठूला शक्ति राष्ट्रहरूको पनि सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?