नेपाल बैंकका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध घुसकाण्डमा मुद्दा

काठमाण्डौ । घुस लिएको आरोपमा नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डा. अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीको १ अर्ब ७७ करोडको ऋण प्रक्रियामा १९ लाख, तनहुँको अकला देवी ट्रेडर्ससँग ५० लाख माग गरेको, र काठमाण्डौको हिमाल तराई कन्स्ट्रक्सन प्रालिबाट ५ लाख घुस लिएको पाइएको अख्तियारले जनाएको छ।

घुस प्रकरणमा नसिब अन्सारी, अमृत, अङ्कित र बालकृष्ण भुसाल, नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, र रमेश आचार्यसमेत मुछिएका छन्।

तीन छुट्टाछुट्टै मुद्दामार्फत आयोगले करोडौंको बिगो माग दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?