एमसीसी कार्यान्वयन रोक्न एमसीसी सराेकार समिति गठन

काठमाडौं । नेपालमा एमसीसी कार्यान्वयन हुन गइरहेकाे भन्दै त्यसलाई रोक्न नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी रणवीरकाे नेतृत्वमा
‘एमसीसी सराेकार समिति’ गठन गरिएको छ ।

उक्त सराेकार समितिमा पार्टीका केन्द्रीय सदस्यहरु विपिन सी र सुदर्शन सी रहेका छन् ।

यस समितिले एमसीसीविराेधी शक्तिहरुसँग बृहत ढंगले छलफल गर्ने र एमसीसीविरुद्ध काठमाडौंमा बृहत अन्तरक्रियाका साथै विभिन्न संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णयसमेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?