धुलिखेलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

धुलिखेल- धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुली मरिण गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २८ का रमेश ठाडाको मृत्यु भएको हो । उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका जानकारी दिएको छ ।

दिउसो १ बजेको समयमा बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनिको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा आइचार गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त आइचर गाडी (ट्रक) दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?