बी. आर. आई. भ्रम र वास्तविकता´बारे काठमाडौमा अन्तर्कृया हुँदै

काठमाडौ । चिनियाँ सरकारले साझा भविस्यका लागि विश्वव्यापी सहकार्यको उदेश्यसहित अगाडि सारेको वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता शीर्षकमा काठमाडौमा अन्तर्कृया हुने भएको छ।नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय बिभागले श्रावण ३गते कमलादीस्थित प्रज्ञाभवनमा अन्तर्कृयाको आयोजना गरेको अन्तरास्ट्रिय बिभाग सदस्य शङ्कर महराले जानकारी दिएका छन ।

नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भैसकेको बी. आर.आई.बारे केही भ्रम रहेकोले यसको वास्तविकता र नेपालको आर्थिक बिकासमा संभावित फाइदा कसरी हुन्छ भन्ने बिषयमा बिज्ञहरुसहितको सहभागितामा अन्तरक्रिया हुन लागेको हो।

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख बक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ,पुर्वाधार विज्ञ डा. सुरेशराज आचार्य,डा भीम रावल, प्राध्यापक पुष्प अधिकारी,डा खगेन्द्र प्रसाईं लगायतका वक्ताहरूले बी आर आइ- भ्रम र वास्तविकताबारे धारणा राख्ने आयोजकले जानकारी दिएको छ।

विश्व शक्तिसन्तुलनको संभावित हेरफेर र भुराजनीति हिसाबले निकै संवेदनदनशील अस्वस्थामा रहेको नेपालका लागि आफ्नो स्वाधीनताको रक्षा र आर्थिक बिकासका हिसाबले कसरी अगाडि बढ्ने भन्ने कुरा निकै महत्त्वपूर्ण बिषय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?