नेकपा निकट मजदुर संगठनकाे परिवर्तित नाम समाजवादी ट्रेड युनियन

चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट मजदुर संगठनकाे नाम समाजवादी ट्रेड युनियन महासंघ, नेपाल हुने भएकाे छ । क्रान्तिकारी ट्रेड युनियन महासंघको रहेको संगठनको उक्त नाम महासंघकाे चितवनमा जारी ८ औं राष्ट्रिय सम्मेलनद्धारा परिवर्तन गरिएको हो ।

बुधबार महासंघका अध्यक्ष श्याम सीले बन्दसत्रमा नाम फेर्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावलाई हलले सर्वसम्मत रूपमा पारित गरेकाे थियाे । नेकपाले सबै जनवर्गीय संगठन र माेर्चाका नामहरूमा समाजवाद थप्ने निर्णय अनुसार नाम फरिएकाे हाे । यसअघि विद्यार्थीकाे नाम पनि फेरिएर अखिल समाजवादी बनाईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?