परीक्षा तालिकामा त्रिविको लापरवाही

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार बर्षे स्नातक तह अन्र्तगत सार्वजनिक गरेको परीक्षा तालिकामा लापरवाही गरेको छ।

चैतको महिना ३० मा सकिने भए पनि कार्यालयले ३१ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको छ । स्नातक तह अन्तर्गत मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको दोश्रो बर्षको परीक्षा तालिकामा कार्यालयले उक्त लापरवाही गरेको हो।

त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रो फाइनानन्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ।
परीक्षा तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?