सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं, । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई प्रहरीले बिहीबार गोंगबुबाट पक्राउ गरेको हो ।

थापाले ती महिलासँग सम्बन्ध रहेका बेला खिचिएका अन्तरंग तस्वीर र भिडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट उनका परिवारलाई पठाएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?