चीन द्वारा एसक्यूएक्स-१ रकेट अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं । चीनले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्यूएक्स-१ (SQX-1) व्यावसायिक क्यारियर रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

प्रक्षेपण साइटबाट, योजनाबद्ध कक्षमा डियोर १ भूउपग्रह पठाउँदै बेइजिङ समयअनुसार दिउँसो ३ बजे रकेट प्रहार भएको थियो।

यो एसक्यूएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिशन थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?