एक रेस्टुरेन्ट खोल्दा ३६ वटा नेपाली पासपोर्ट र ४ नेपाली नागरिकता भेटिए

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको एक रेस्टुरेन्ट खोल्दा ३६ वटा नेपाली पासपोर्ट र ४ नेपाली नागरिकता भेटिएको छ ।

लामो समयदेखि बन्द रहेको रेस्टुरेन्ट खोल्न निवेदन परेपछि कान्तिपुर फुडल्याण्ड एण्ड सेकुवा कर्नर खोल्न जनप्रतिनिधि र प्रहरीको टोली सो स्थानमा पुगेको थियो।

सो रेस्टुरेन्टमा तिन दर्जन पासपोर्ट र ४ वटा नेपाली नागरिकता भेटिएपछि सो घटनाका वारेमा थप अनुसन्धान हुनुपर्ने माग स्थानियहरुले गरेका छन भने बरामद भएका राहदानी र नागरिकतालाई थप अनुसन्धानका लागि तत्काल प्रहरीलाई बुझाइएको छ।

नगर प्रहरी सहितको उपस्थितिमा रेस्टुरेन्ट खोल्दा ठुलो शंख्यामा भेटिएका पासपोर्ट र नागरिकता र रेस्टुरेन्टको सम्बन्ध र घटनाका वारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

रातो सुर्य डट.कम बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?