कोरोनाका कारण बन्द भएको महेन्द्रनगरको ब्लू स्टार डान्सबार फेरि संचालनमा

कञ्चनपुर, मंसिर २३ :कञ्चनपुरको महेन्दनगरमा ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबार संचालनमा आएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर गल्ली नम्बर ४ मा ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबार संचालनमा आएको हो । कोरोना महामारीका कारण बन्द भएको ब्लू स्टार डान्सबार नयाँ व्यवस्थापनका साथ पुन संचालनमा आएको छ । यस अघि ०७६सालमा आएको कोरोना महामारीले गल्ली नम्बर ३मा रहेका डान्सबार बन्द भएको थियो । कोरोना महामारीका कारण बन्द भएको ब्लू स्टार डान्सबार शनिबानरदेखि औपचारिक रुपमा संचालनमा आएको जनाएको छ ।

ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबारका संचालक सागर बुढाऐरले कोरोना महामारीका कारण बन्द भएको डान्सबार स्तरिय सेवाका साथ पुन संचालनमा आएको बताए । ‘उतिबेला कोरोना महामारीले व्यवसाय नै चौपट भयो, ‘उनले भने, ‘अहिले फेरी नयाँ व्यवस्थापनका लागि संचालन गरिरहेका छौँ ।’ व्यवसाय बृद्धि, विकास, रोजगारी एव पर्यटन प्रर्बद्धनका लागि डान्सबार संचालनमा ल्याएको संचालक बुढाऐरले बताए । ‘यो एक नितान्त व्यवसाय हो, ‘उनले भने, ‘दिनभरी कामको थकान लागेर थकान मेटाउने थलो पनि हो ।’ उनले विदेशमा जानु भन्दा स्वदेशमै रोजगारी गरेर केही युवालाई रोजगारीदिनुको साथै कञ्चनपुरको पर्यटन विकासतर्फ केन्द्रीत गराईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?