३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट गुम्यो, कप्तान देव खनाल शून्य रनमा आउट

काठमाडौं– यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानको सामना गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटको रुपमा कप्तान देव खनाल आउट भएका छन्।

१३ बल सामना गरेका खनालले एउटा पनि रन जोड्न सकेनन्। उनलाई पाकिस्तानी बलर मोहम्मद जीसानले अली असफन्दबाट क्याचआउट गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?