३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी पक्राऊ

काठमाडौं । न्यायाधीश कमलप्रसाद ज्ञवालीको पुत्लादहन कार्यक्रम गरिरहेको अवस्थामा कार्यक्रम स्थलब जमलबाट श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल र कार्यालय सचिव कन्चन सी.लाई आज प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई दरबारमार्गस्थित प्रहरी वित्तमा राखिएको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी. लगायत ४ नेताहरुलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि विरोधस्वरुप १९ गतेदेखि नेकपाले विभिन्न संघर्षका कार्यक्रम अगाडि बढाइरहेको छ । सोही अनुसार आज नेकपाद्वारा देशभर पुत्लादहन कार्यक्रम गरिएको छ । बिहीबार देशभर विरोध प्रदर्शन गर्ने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?