निरासाको चेतनालाई विद्रोहको चेतनामा बदलौं : कृती सी

महेश चालिसे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा काठमॉंडौं उपत्यका ईन्चार्ज कृती सी ले ” निरासाको चेतनालाई सचेत विद्रोहमा बदल्नुपर्ने बताएका छन् ।” शुक्रबार नेकपा काठमॉंडौ र सम्पर्क समितीले चावहिलमा आयोजना गरेको संयुक्त वैचारीक राजनितिक प्रशिक्षण कार्यक्रमा बोल्दै सी ले सो कुरा बताएका हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सी ले वर्तमान दलाला व्यवस्था र सत्ताको कारण जनतामा चरम निरासा बढेको र नयां पुस्ताका युवाहरुले पनी देशमा केही पनी सम्भावना नदेखेको हुनाले निकट भविस्यमा देशै नरहने अवस्था पनी आउन सक्ने हुनाले देशमै सम्भावना देखाएर निरासालाई विद्रोहमा बदल्नुपर्ने कुरा जिकिर गरेका छन् ।

त्यसैगरी कार्यक्रमका अतिथी नेकपा केन्द्रिय सदस्य तथा काठमॉंडौ जिल्ला १ ईन्चार्ज भृकुटी सी ले जनताको भावना बुझेर
पार्टीको केन्द्रिय निती अनुसार जनसम्वन्ध विस्तार अभियान कार्यक्रममा लाग्न सहभागी नेता तथा कार्यकर्ताहरुलाई दिशानिर्देश गरेकी छिन् ।

केन्द्रिय प्रतिनिधी सदस्य सुरेन्द्र सी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम केन्द्रिय प्रतिनिधी सदस्य ईच्छुक सी ले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?