MCC को बिरोध नगर्ने तर राजा चाइयो भन्दै सडकमा आउने अपराधी हुन् : अनील सी

महेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थाई कमीटी सदस्य अनिल सी ले अमेरिकी MCC परीयोजनाको विरोध नगर्ने तर राजा चाहीयो भन्दै सडकमा आउनेहरु अपराधी भएको बताएका छन् । बिहीबार नेकपा ललितपुर र भक्तपुरले लगनखेलमा आयोजना गरेको संयुक्त राजनितिक प्रशिक्षण कार्यक्रमा बोल्दै अनिलले सी ले सो कुरा बताएका हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सी ले वर्तमान दलाला व्यवस्था र सत्ताको कारण राष्ट्र र राष्ट्रियता खतरामा परेको र देशै नरहने अवस्थामा पुगेको समेत जिकिर गरेका छन् ।

त्यसैगरी कार्यक्रमका अतिथी नेकपा पोलिटव्युरो सदस्य तथा काठमॉंडौ उपत्यका व्युरो ईन्चार्ज कृती सी ले जनता संगठित नभएसम्म परीवर्तन हुन नसक्ने हुनाले
पार्टीको केन्द्रिय निती अनुसार जनसम्वन्ध विस्तार अभियानमा कार्यक्रममा लाग्न सहभागी नेता तथा कार्यकर्ताहरुलाई दिशानिर्देश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?