भुकम्प पिडित विद्यार्थीलाई निशुल्क क्याम्पस पढाइने सहमति

कञ्चनपुर । काठमाण्डौको एक कलेजले भुकम्प पीडित विद्यार्थीहरूलाई निशुल्क पढाउने भएको छ। काठमाण्डौ महानगरपालिका ३१  कोटेश्वरस्थित रहेको हिमालय कलेजले कलेजमा प्लसटु देखि मास्टर सम्म (विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा) पढून् आउने भुकम्प पीडित विद्यार्थीहरूलाई निशुल्क पढाउने भएको हो। वाइसीएल नेपालका केन्द्रीय सचिव नवराज ऐरको पहलमा कलेजले भुकम्पबाट प्रभावित जिल्लाबाट कलेजमा पढ्न आउने विद्यार्थीहरूलाई कलेजले निशुल्क पढाउने भएको हो।

विद्यालयका निर्देशक भुवन जोशीले भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र बझाङका पीडित विद्यार्थीहरूलाई प्लसटु देखि मास्टर सम्म पढून् आउँदा शत प्रतिशत छुट दिने कलेजले निर्णय गरेको बताएका छन्। उनले भने ‘नेता ऐरको पहलमा कलेजको सोमबार बसेको छलफलबाट भुकम्प पीडित विद्यार्थीहरूलाई शत प्रतिशत छुट दिने निर्णय गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?