नेकपा काठमाडौं १ द्वारा १३ सदस्यीय सेल कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं १ न जिल्लाको आयोजनामा जनसम्बन्ध विस्तार अभियान बाट १३ सदस्यीय सेल कमिटी गठन गरिएको छ ।

युवा संगठन नेपाल उपत्यका ब्यूरो ईन्चार्ज अनिल सी का अनुसार ,मित्रनगर नयाँ बसपार्कमा गरिएको उक्त कार्यक्रम बाट सन्तोष सी को सेक्रेटरीमा १३ सदस्यीय सेल कमिटी गठन गरिएको हो ।

काठमाडौ १ नम्बर जिल्ला समिति सदस्य तथा २६ नं वडा ईन्चार्ज क. छेम्बे सि को अध्यक्षतामा संचालित
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सी रहनु भएको थियो भने,अतिथीमा केन्द्रिय प्रतिनिधि सदस्य तथा युवा संगठन नेपाल उपत्यका ब्यूरो ईन्चार्ज अनिल सी,अर्थितिको रूपमा काठमाडौ १ नम्बर जिल्ला सेक्रेटरी दिपक सि र काठमाडौ १नम्बर जिल्ला समिति सल्लाहकार बेदुराम सी रहेका थिए भने कार्यक्रम संचालक डिसिएम अनोज सि ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?