अनेरास्ववियु ताप्लेजुङका सह-संयोजक बानियाँमाथि खुकुरी प्रहार

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन (अनेरास्ववियु) ताप्लेजुङका सह–संयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ । उनलाई आज बिहान फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटल अगाडी स्थानीय ठेकेदार प्रेम मावोले खुकुरी हानेका हुन् ।

लेनदेनको विषयमा एमाले नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँमाथि खुकुरी प्रहार भएको बताइएको छ । बानियाँको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?