११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
spot_img

धनगढीका शेख मुनिर प्रहरी नियन्त्रणमा

धनगढी : कैलालीस्थित धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालका अनुसार उनी जिल्ला प्रशासन कार्यालयबाट आइतवार पक्राउ परेका हुन्।

पालका अनुसार उनी पुरानो मुद्दाको बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका थिए। गाडी कब्जा गरेको अभियोग लागेका अहमद बयानका लागि जिल्ला प्रशासन कार्यालय, कैलालीमा हाजिर भएका थिए। बयानपछि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई नियन्त्रणमा लिएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा उनी विरुद्ध पुराना मुद्दाहरु छन्। पुराना मुद्दाको फाइलहरु खोल्न सुरु गरेको पालले बताए। उनले अन्य पीडितहरूलाई समेत जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्न भनेका छन्। यो खबर दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?