१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

नेकपा काठमाडौंले दिप प्रज्वलन गर्दै मनायो पार्टी पुनर्गठन दिवस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी,काठमाडौं जिल्ला नम्बर १ र २ ले दिप प्रज्वलन गर्दै पार्टी पुनर्गठन दिवश मनाएको छ । पार्टीकाे दसौं पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौं जिल्लाले शुक्रवार बेलुका दिप प्रज्वलन गरी दिवस मनाएको हो ।

नेकपा पाेलिट ब्युरो सदस्य माइला सीकाे उपस्थितिमा काठमाडौंकाे थहिठी चोकमा दिप प्रज्वलन गरिएकाे हाे । उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ इन्चार्ज भृकुटी सीकाे पनि लगायतका विभिन्न पार्टी कार्यकर्ताको उपस्थिथइति रहेको थियो ।

नेकपाले दिनभर शुभकामना आदानप्रदान गर्दै पार्टी स्थापना दिवस मनाएकाे थियाे भने बेलुका दिपावली गरेकाे हाे । पार्टी पुनर्गठन भएकाे आज १० वर्ष पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?