१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

नेपालको गाउँ विकासमा कोरियन कम्पनीको चासो

काठमाडौं । कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउँपालिकाका अध्यक्षहरूसँग भगिनी सम्बन्ध कायम गर्दे गाउँ विकासको कार्यमा सहकार्य गर्ने भएको छ ।

आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पाँचथर जिल्ला कुम्मयाक गाउँपालिका, धादिङ्गको दुई गाउपालिका ज्यालामुखी, त्रिपुरासुन्दरी गाउपालिका र धनकुटा जिल्लाको छथर गाउँपालिकासँग भगिनी सम्बन्ध कायम भएको छ ।

भेटघाट कार्यक्रममा नेपालको तर्फबाट कुम्मयाक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावती, ज्यालामुखी गाउँपालकिाका अध्यक्ष याम नाथ दनाई, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती र धनकुटाका छथर गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले र शोजेएम कम्पनी कोरियाका सिईओ वाङ्ग जिमिनले भगिनी सम्बन्धको एमओयुमा हस्ताक्षर गरेका थिए ।

कोरिया र नेपाल बीचको सम्बन्धलाई प्रगाढ पार्दै दुई देश बीचको संस्कृति आदान प्रदान र नेपालको कृषि, स्वास्थ्यशिक्षा निर्माण विकास कार्यमा समन्वय गर्ने भगिनी सम्बन्धको एमओयुमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?