४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

पत्रकार केसी अन्तर्राष्ट्रियस्तरमा निरन्तर समाचार सम्प्रेषण गरेकोमा सम्मानित

कञ्चनपुर । कञ्चनपुरका पत्रकार अन्तर्राष्ट्रियस्तरमा निरन्तर समाचार सम्प्रेषण गरेकोमा सम्मानित भएका छन् । ईसुदुर दर्पण अनलाइन पत्रीका तथा कञ्चनपुर बाट नियमित रूपमा संचालित सुदुर दर्पण नेपाली दैनिक पत्रिकाका प्रकाशक एवं सम्पादक भाष्कर केसीलाई अन्तर्राष्ट्रियस्तरमा निरन्तर समाचार सम्प्रेषण गरेकोमा संघीय लिम्बुवान मञ्च, केन्द्रीय कार्यसमिति साउदी अरबले प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

पत्रकार केसीले निरन्तर आफनो धर्ममा रहेर कर्म गरिरहँदा र आवाज विहिनको आवाज बन्दा एकदिन अवस्य कार्यको मुल्याङकन हुन्छ भन्ने विश्वास आज पूर्ण भएको बताए । उक्त सम्मान पत्रमा भनिएको छ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च,केन्द्रिय कार्यसमिती साउदी लिम्बुवान मञ्च नेपालको प्रवास संगठन लिम्बुवान सामाजिक मञ्च,केन्द्रिय कार्य समिती साउदी अरबको बिभिन्न समयमा भएका कार्यक्रमहरुको समाचार सम्प्रषण गरेर सहयोग पुर्याउनु भएका सुदुर दर्पण दैनिक परिवार प्रती उच्च सम्मान, मुल्याङकन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षासहित यो प्रशंसा पत्र प्रदान गरेको उल्लेख गरिएको छ ।

साथै आगामी दिनहरुमा पनि सत्यतथ्य समाचार सम्प्रेषण गरेर नेपाली समुदाय बिचमा अझ थप लोकप्रियताले फडकको मार्न सकोस भन्ने कामना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?