४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको भन्दै प्रहरी द्वारा दुई जना पक्राउ

काठमाडौं । भरतपुरकी मेयर रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा जथाभावी फोटो इडिट गरी दाहालको बद्नाम गर्न खोजेको आरोपमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा पक्राऊ परेका हुन् ।

उनीहरूले पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर पोष्ट गरेको आरोप छ । आरोपीतहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । शर्मा र देवकोटा रास्वपामा आवद्ध रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?