नेकपाद्धारा कालिकोट जिल्ला अस्पतालमा सरसफाई

कालिकोट , मंसिर ०४ : नेपाल कम्युनिस्ट पार्टीको १० औं पार्टी पुर्नगठन दिवसको अवसरमा नेकपा कालिकोटले जिल्ला अस्पताल कालीकाेटमा सरसफाई गरेको छ । हिजो(आईतबार) नेकपा केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युराे ईन्चार्ज विवेक सीको नेतृत्वमा अस्पताल परिसरमा सरसफाई गरिएको हो ।

मंसिर ८ गते रहेको पार्टीको पुर्नगठन दिवसको उपलक्ष्यमा अस्पताल सरसफाई गरिएको नेकपा कालिकोट इन्चार्ज बलवान सी ले बताए । अस्पताल सरसफाई गरेर सामाजिक उत्तरदायित्व पूरा गरेकोमा नेकपा प्रति सो अस्पतालमा कार्यरत डा. प्रतिमा भण्डारीले नेकपा लाई धन्यबाद व्यक्त गरे ।

उक्त सरसफाई कार्यक्रममा नेकपा कालीकोटका सचिव साहसी सी सहित पार्टीका विभिन्न जबस् मोर्चाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?