जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई सुरु

काठमाडौ । जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई सुरु गरिएकाे छ। भेरी नगरपालिका द्वरा उक्त सफाई कार्यक्रम गरिएकाे हो ।

नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भुकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३, माथिल्लो थाप्लेका सम्पूर्ण घरहरुका सफाई अभियान सुरु गरिएको छ ।

घर्तीका अनुसार एमालेको भातृ संगठन जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा करिब ५० जनाको सीपयुक्त जनशक्तिको सहयोगमा सफाई अभियान सुरु गरिएको हो।

शुक्रबार बिहान ७ बजे बाट सुरु भएका सफाई अभियान केही दिन जारी रहने छ ।

गत कार्तिक १७ गते राती ११ ४७ मा जाजरकोट बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी सो नगरपालीकाका ४५ जनाको मृत्यु हुनुका साथै ठूलो मात्राको भौतक संरचनामा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?