काठमाडौं : जाजरकोटमा मंगलबार पुनः भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे भूकम्प गएको हो। जाजरकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो ।
सम्पर्कContact
फोन : ९८४८८६७८३३
इमेल : yugpress9123@gmail.com