गाजाको अल शिफा अस्पतालमा रहेका ३९ शिशुको मृत्यु

गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ शिशुको मृत्यु भएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?