पहिरोमा परि एक चालकको मृत्यु

कर्णाली करिडोर अन्तरगत कालेखोको जिरो पोइन्टमा कामगर्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर डोजर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ८ का चालक धिर संज्याल रहेको प्रहरीले जनाएको छ।

काम गर्ने क्रममा माथिबाट पहिरो खस्दा डोजरमै च्यापिएर घटनास्थलमै चालकको मृत्यृ भएको बताईएको छ ।

अहिले कर्णाली करिडोर पूर्णरुपमा बन्द छ।डोजरमा पनी क्षेती पुगेको स्थानीयको भनाइ छ । प्रहरी उद्धारको लागि प्रयास गरेको भएता पनी रात परिसकेकाले अहिले सम्भव नभएको र बिहान मात्र उद्धार गर्न सकिने प्रहरीको भनाइ छ।धेरै पहिरो खसेका कारण उद्धार गर्न नसकिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

spot_img

छुटाउनुभयो कि ?