१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अजयमेरु गाउँपालिकाले भूकम्प प्रभावित जिल्लालाई २ लाख दिने

डडेल्धुरा कार्तिक १९ : डडेल्धुराको अजयमेरु गाउँपालिकाले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकाेट र रुकुम पश्चिममा १ / १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

आईतबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको घोषणा गरेका हुन् । दुवै जिल्लाको विपत व्यवस्थापन समितिको राहत कोषमा रकम उपलब्ध गराउने अध्यक्ष भट्टले जनाएका छन् ।

रुकुम पश्चिम र जाजरकोटमा भूकम्पका कारण ठूलो संख्यामा धनजनको क्षति भएको छ । अहिले देश तथा विदेशबाट विभिन्न संघ संस्थाले पीडितको सहयोगार्थ राहत स्वरुप सहयोग दिने क्रम जारी छ ।

हेर्नुहोस् विज्ञप्ति सहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?