१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार
spot_img

इजरायल हमास बीचको युद्ध रोक्ने पक्षमा नेपालको मतदान

काठमाडौँ । नेपालले इजरायल र हमास बीचको युद्ध रोक्ने पक्षमा मतदान गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल-हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १ सय २० देश र विपक्षमा १४ देशले गरेका छन् ।

४५ देश मतदानमा सहभागी भएनन् । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ । बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?