राष्ट्रसंघका महासचिव गुटरेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस यही कात्तिक पहिलो साता नेपाल आउने भएका छन् । यसअघि महासचिव गुटरेस कात्तिक १२ गते काठमाडौं आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटरेस कात्तिक १२ गते बिहान नेपाल आइपुग्नेछन् । यसअघि असोज २६ गते आउने कार्यक्रम तय भएपनि हमास र इजरायलबीच युद्ध सुरु भएपछि उनले नेपाल भ्रमण स्थगन गरेका थिए ।

महासचिव गुटरेशस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा नेपाल आउने भएका हुन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?