३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

नेकपा महासचिव नेत्र विक्रम सी बझाङमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लाई बझाङमा भब्य स्वागत गरिएको छ। भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लागेका महासचिव विप्लव सीलाई ठाउँ ठाउँमा स्थानीय जनता , बिभिन्न पार्टीका नेता कार्यकर्ता बिभिन्न क्याम्पसका प्रमुख र बिद्यालयका प्रधानाधापक तथा शिक्षकहरुले भब्य स्वागत गरेका थिए ।

महासचिव विप्लव सी शुक्रबार नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लागेका हुन् । उनले गत साता बझाङमा गएको भुकम्पवाट पीडित भएका घरपरिवारहरुलाई राहत वितरण गर्ने र इजरायलमा हमासको कार्वाहीमा परी ज्यान गुमाएका बझाङका एक विद्यार्थीको घरमा समेत भेटघाट गरी सान्तत्वना दिने कार्यक्रम रहेको छ । बझाङको राहत वितरण तथा भेटघाट कार्यक्रमपछि नेकपा महासचिव विप्लव सी समाजवादी मोर्चा नेपालले असोज २९ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको सन्देशसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?