नेकपा निकट युवा संगठन उपत्यका ब्यूरो द्वारा मानव सेवा आश्रममा फलफूल वितरण

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल उपत्यका ब्यूरोले मानव सेवा आश्रममा फलफूल वितरण गरेकाे छ ।

असोज २६ गते दिवंगत आफन्तहरुको सम्झनामा सङ्गठनले काठमाडौँमा रहेको मानव सेवा आश्रममा फलफुल वितरण गरेको हो ।

फलफूल वितरण पछि सी स्मृती दिवशमा एक कार्यक्रमको आयोजना गरी सुभकामना आदान प्रदान गरिएको थियो ।

फलफुल वितरण तथा स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि युवा संगठनका उपत्यका ब्यूरो ईन्चार्ज तथा केन्द्रिय प्रतिनिधि सदस्य अनील सी,अर्थिती ठोक्बेगोला समाज अध्यक्ष = मिङमा ड्ण्डु शेर्पा बाट सहयोग मानव सेवा आस्रमकोकी मनिसा खत्री लागायत पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको अनील सी ले बताए ।

नेकपाको ९ औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको हुँदा सोही अनुरूप नै युवा संगठनले पहिलो सी स्मृति दिवस मनाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?