गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको बिजुली काटिने : यस्तो छ कारण

काठमाण्डौ । गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको बिजुली लाइन काटिने खतरा बढेको छ। नेपाल बिद्युत प्राधिकरणले असोज २१ गते सुचना जारी गर्दै ४५ दिन भित्र बक्यौता रकम तिर्नका लागि आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सुचनाका अनुसार गोकर्णेश्वर नगरपालिकाले १ करोड ७६ लाख ५९ हजार १७ रुपैया ४६ पैसा तिर्न बाँकी रहेको उल्लेख गरिएको छ।

त्यस्तै उक्त सुचनाका अनुसार बुढानिलकण्ठ नगरपालिकाले १ करोड ४२ लाख ९९ हजार ५ सात ५१ रुपैया ६२ पैसा बिद्युत महसुल बुझाउन बाँकी रहेको छ।

प्राधिकरणले प्रकासित गरेको सुचनामा ४५ दिन भित्र उक्त रकम नबुझाएमा नेपाल बिद्युत प्राधिकरण बिद्युत संकलन बिनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही हुने जनाएको छ ।
Kapanonline बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?