इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित नेपाल फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले इजरायलमा रहेका नेपाली नागरिकहरुको तत्काल सुरक्षाको व्यवस्था गर्न र सुरक्षित नेपाल फिर्ता गर्न व्यवस्था गर्नुपर्ने माग राखेको छ । आईतबार एक प्रेस विज्ञप्ति जारी गर्ने संगठनले ईजरायल र प्यालेस्टाईन विच भईरहेको युद्ध र यसवाट नेपाली विद्यार्थी समेत सयौँ सर्वसाधारण जनताको हताहति र धनजनको क्षति भएको प्रति संगठनको गम्भिर ध्यानानकर्षण भएको जनाएको हो ।

संगठनका संयोजक प्रकाश सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा इजरायलमा हराईरहेका नेपाली नागरिकहरुको अवस्थाको खोजी गर्न, घाइते विद्यार्थीको यथाशीघ्र उपचारको प्रबन्ध गर्नुपर्ने पनि संगठनले नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?