२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

व्यापारीको गोदाममा प्रहरीको छापा : ११ लाखको अवैध समान फेला

महेन्द्रनगर : कञ्चनपुर जिल्ला प्रहरीले एक व्यापारीको गोदामबाट ठुलो मात्रामा प्रतिबन्धित प्लाष्टिकजन्य सामान बरामद छ । गएको शुक्रबार प्रहरीले भिमदत्त नगरपालिका वडा न.१८ बस्ने सुशिल गुप्ताले संचालनमा ल्याएको हिमांशु प्लाष्टिक स्टोरको गोदाममा शंका लागी चेकजाँच गर्ने क्रममा गोदाम र पसलबाट नेपाल सरकारले प्रतिबन्ध गरेका भन्सार छली गरी ल्याई राखिएका समान बरामद गरेको हो ।

करिब अ.मुल्य रु ११,००,००० ।- ( एघार लाख ) बराबरका प्लाष्टिकजन्य सामानहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रतिबन्धित प्लाष्टिकजन्य सामान आवश्यक कानूनी कारवाहीको लागि पहल भई रहेको पनि प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?