२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

गैर आवासीय नेपाली संघ एनआरएनए चुनावी सगर्मि सुरु

काठमाडाैँ । गैर आवासीय नेपाली संघ एनआरएनए चुनावी सगर्मि सुरु भएको छ । उम्मेदवारीहरु बाहिर देशको भ्रमणलाई तिब्र बनाएका छन् । अध्यक्षको प्रत्यासी उम्मेदवार विनय अधिकारी पनि यतिबेला विभिन्न देशमा पुगेर आफ्नो क्याम्पेनलाई बेस्थ बनाउन थालेको बताउँछन् ।

हालै मात्र उनले दुबै कतार र त्यहाँका प्रतिनिधिसँग भेटमा न्यायो स्वागत पाएको बताए । उनले भने,‘मेरो उदेश्य यहाँ उम्मेदवारीको लागि मात्र होइन,नेपाली दाजुभाइहरुको अबस्था लगायत बुझ्न हो ।’संघको चुनाव आगामि अक्टोबर १७ सुरु हुँदैछ ।

त्यस्तै अधिकारीले युएइका पदाधिकारी साथीहरुलाई भेटेर आफ्नो धारणा अघि सारेका छन् । उनले मध्यपश्चिमको भ्रमणाको उपलब्धिलाइ लिएर २५ करोडको अक्षय कोष खडा गर्ने बताएका छन् ।

पत्रकारसँग अन्तरक्रिया
अधिकारीले कतार र युएईका पत्रकार महासंघका पदाधिकारहरुसँग बसेर आफ्नो धारण अघि सारेको बताए । उनले पत्रकारको हितका लागि प्रवासमा बसेर पत्रकारिता क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ र नेपालीहरुले भोग्नु परेको नजिकबाट रहेर अन्तक्रिया भएको उनको भनाई छ ।

गोर्खा समाज कतारमा पदाधिकारीलाई भेटर आफुँले उम्मेदवारी दिन लागेको र साथ र सहयोग अपेक्षा रहेको उनले बताएका थिए । उनले भने,‘मलाई गोर्खा समाज,कतारका साथहरु दुबैकासाथीहरुको जुन विश्वास पाएको छु म ढुक्क छु ।’

त्यस्तै उनले नेपाली दुतबास दोहामा माननीय संसद तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग एनआरएनए कतार र संघ संस्था तथा पत्रकार साथीहरुसंग विशेष छलफल भएको थियो । भेटमा नेपालमा रहेको नेपालीहरुको हितमा बसेर कसरी काम गर्न सकिन्छ, एनआरएनले खेल्न सक्ने भूमिका लगायत विषयमा गम्भीर छलफल भएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?