पुलिस टिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

काठमाण्डौं : चीनमा जारी १९औं एसियन गेम्समा टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन्।

संगठनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई विशेष बढुवा दिने प्रावधानअन्तर्गत राष्ट्रिय क्रिकेट टोलीका ऐरीको प्रहरीमा एक तह बढुवा भएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसी) बैठकले उनको बढुवा गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?