महेन्द्रनगरका सडक छेउमा बस्दै आएका भारतीय नागरिकलाई प्रहरीले सीमा कटायो !

कञ्चनपुर : अव्यवस्थित बसोबास गर्दै आईरहेका भारतीय मुलका नागरिकहरुलाई मंगलबार गड्डाचौकी नाकाबाट भारत तर्फ पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आउदै गरेको नेपालीहरुको महान चाँड पर्वहरुमा माग्ने बहाना बनाई चोरी, लुटपाट जस्ता घटना घटाउन सक्ने हुनाले भीमदत्त नगरपालिका २ मा अस्थायी टहरा बनाई बसोबास गर्दै आइरहेका १४ जना भारतीय नागरिकलाई मंगलबार गड्डाचौकी नाकाबाट उनीहरुलाई सम्झाई बुझाई सुरक्षित साथ नेपाल भारतको सिमा क्षेत्र गड्डाचौकी नाकाबाट भारत तर्फ पठाईएको छ ।

यस अघि पनि भारतीय नागरिक विभिन्न बहानामा सुन सफा गर्ने, भाँडा चम्काउने, घर भाडामा बस्ने जस्ता विभिन्न बहना बनाई लुटपाटका घटना घटाएका छन् । उनीहरुको स्थायी बसो बास पनि नहुने र एका स्थान बाट अर्को स्थान तर्फ बसाई सराई गरी रहने हुनाले घटना घटाए पछि उनीहरुलाई पक्राउ गर्न पनि गह्रो अवस्था आउने गर्दछ भने कतिपय यहाँ लुटपाटका घटना घटाई भारत जाने गर्दछन् । – सुदुर दर्पण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?