प्रेमी र प्रेमिका दुवैले गरे आत्महत्या ,प्रेमिकाले फेसबुकमा लेखेकी थिइन् स्टाटस

असोज १३ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–८ धामी टोल स्थायी घर भएकी युबतीले प्रमेीको मृत्युको खबर पछि आत्म हत्या गरेकी छिन । भीमदत्त नगरपालिका वडा नम्बर–४ मा कोठा भाडामा बस्दै आएकी १८ वर्षीया हेमा खड्काले प्रमीको मृत्युको केही समय पछि आत्म हत्या गरेकी हुन ।

समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै रोकेर बस्नु है म पनि आउँछु लेखेको उनले स्ट्याटसले उनले आत्म हत्या गरेको बुझीएको छ । कलिलै उमेरमा उनले प्रेमकै कारण मृत्यु राजेको घटनाले प्रेमको अन्धोपन उजागर गरिदिएको छ । प्रहरीका अनुसार शव फेला पर्नुभन्दा केही समय अघि उनले सामाजक सञ्जालमा रोकेर बस्नु है म पनि आउँछ लेखेकी हुन ।

प्रेम कति अन्धो हुन्छ, भनेर यो घटनाले पुष्टि गरेको छ । बिहीबार विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका १८ वर्षीय किशोर खगेन्द्र जाग्रीको मृत्यु भए पछि उनले आत्म हत्या गरेको हुन सक्ने बताईएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । कञ्चनपुरको वेदकोट नगरपालिका स्थायी घर भएका जाग्रीले मृत्युको २ दिन अघि विषादी सेवन गरेको बताइएको छ । जाग्रीको मृत्युुलगत्तै हेमाले आत्म हत्या गरेकी छिन ।

भीमदत्त नगरपालिकामा प्रेमी खगेन्द्र र प्रेमिका हेमाले एकैदीन संसार छोडेका छन । हेमा भीमदत्त नगरपालिका वडा नम्बर –४ मा आफू बस्ने कोठामै झुन्डिएको अवस्थामा मृत अबश्थनामा भेएिकी हुन भने खगेन्द्रका अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हेमा कोठा भाडामा लिएर महेन्द्रनगर भगतपुरको बन्देबी टोलमा बस्दै आएकी थिइन् । आफ्ना प्रेमी जाग्रीको मृत्युको खबर पाए पछि हेमाले प्राण त्याग्नु अघि समाजिक संजाल फेसबुकमा आफ्नो र प्रेमी युवकको तस्बिर राख्दै रोकेर बस्नु है म पनि आउँछु लेखेकी थिइन् । प्रहरी अनुसन्धानबाट उनीहरुको सोसल मिडियाबाट लभ परेको र उनीहरु फरक फरक स्कुलमा पढ्ने भए पनि महेन्द्रनगरमै पढ्ने गरेको खुलेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ । पछिल्लो समय सोसल मिडियाबाट ब्लाइन्ड लभ पर्ने र कहिले धोकाधडी त कहिले प्रेमकै नाममा ज्यान गुमाउनेहरु बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो समय मोबाइलको दुरुपयोग र परिवारबाट अलग्गै बस्ने किशोर किशोरीहरु डिप्रेसन र आत्महत्याको सिकार बन्दै गएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?