कञ्चनपुरबाट दुई किशोरीको उद्धार

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट दुई किशोरीको उद्धार गरिएको छ । भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका दुई किशोरीको बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो ।

उनीहरूमध्ये एक जनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ । शंकाको आधारमा प्रहरीले सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए । कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवै जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?