१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

इलाम । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बुधबार इलाम रोङ गाउँपालिका – ३ का ददिराम राईको छोरी व वषस्निहान राईको डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

उनी भाद्र ३० गते बिरामी भई बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारत थिइन्। उनलाई डेंगु सङ्क्रमण भएको अस्पतालले पुष्टि गरेको थियो। उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?