१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

टाइम हन्ड्रेड नेस्क्टको सूचीमा बालेन्द्र शाह

काठमाडौं । अमेरिकाको टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सन् २०२३ मा सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेन्द्रकाे नाम पनि समावेश गरेको हो ।

स्वतन्त्र उमेदवार बनेर ३३ वर्षीय बालेन्द्रले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको टाइम म्यागेजिनमा उल्लेख गरेको छ । बालेन्द्रले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ ।

बालेन्द्रले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याएको टाइम म्यागेजिनको भनाइ छ । टाइम म्यागेजिनले सहरका अवैध संरचना भत्काइरहेको विषयको प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?