नेपाली सेनाका मेजर पण्डितको शव भेटियो , पण्डित १६ दिनदेखि बेपत्ता थिए

काठमाडौं, २६ भदौ । नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ । विगत १६ दिनदेखि बेपत्ता रहेका उनको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डेबगर भेरीकिनारमा भेटिएको हो ।

उनी डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत थिए । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?