यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतले सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सापकोटाले गत बुधबार काठमाडौंको भृकुटीमण्डस्थित रिपोर्टर्स नेपालमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सख्त घाइते भएका यादवको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?