सुन काण्ड : पूर्व सभामुख महराका छोरा राहुल पक्राउ

काठमाडौं : सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।
सीआईबी स्रोतले राहुल अहिले सीआईबीकै नियन्त्रणमा रहेको नेपाल लाइभलाई जानकारी दियो।

यता राहुलले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि आरोप लागेपछि सीआईबीमा आफैं उपस्थित भएको बताएका छन्।

इलेक्ट्रिक चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करीमा जोडिएको आरोप राहुलमाथि लाग्दै आएको थियो। उक्त प्रकरणमा अन्य व्यक्तिहरु पक्राउ परेर यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?