१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

दोधाराचाँदनीका कुखुरापालन किसान आन्दोलित

पप्पु गुरुङ्ग ,कञ्चनपुर, ३२ साउन: कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका कुखुरा पालक किसान आन्दोलित भएका छन । स्थानीय सरकारले कुखुरा पालक किसानमाथि करको भार थापेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
बिहीबार दोधाराचाँदनी कुखुरा पालक समितिको आयोजनामा नगरपालिका मुल गेटमा बिरोध प्रर्दशन गरेका छन । दोधाराचाँदनी कुखुरा पालक समितिका अध्यक्ष तामाङ्ग सिह गुरुङ्गले पालिका सरकारले स्थानीय कुखुरा पालन किसानलाई सहुलिय दिनुको साटो उल्टै करमाथि थुपारेर मार पारेपछि त्यसको बिरोधमा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । माग पुरा नहुँदासम्म आन्दोलन जारी राखिने उनले बताए । दोधाराचाँदनीका स्थानीय किसान एव अगुवा भरत दत्त भट्टले स्थानीय सरकारल किसानलाई सेवा सुविधा दिनुको साटो कर टाउकोमा थुपारेर मारमा पारेपछि बाध्य भएर किसान आन्दोलित भएको बताए । उनले किसानको माग अनुरुप पालिकाले अघि बढ्नुपर्ने सुझाव दिए । अर्का किसान गोबिन्द भट्टले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । बिहीबारै पालिकाले किसानसंग कर नलिने सहमती गरेपनि कार्यान्वयन नगरेपछि आन्दोलन गर्ने चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?