१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

पहिरोले घर बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला

दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिका-८ सल्लेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा परी चार जना बेपत्ता भएका छन् ।

पहिरोमा दुई घरमा मानिसहरू बेपत्ता भएको गौरीशंकर गाउँपालिका-८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए । उनका अनुसार बेपत्ता र घाइतेको पहिचान खुल्न सकेको छैन ।

पहिरोका कारण आधा दर्जन घर पूर्ण रूपमा क्षति भएका छन् । थप विवरण आउन बाँकी रहेको शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?