सुदूरपश्चिमका क्रियाशील विद्यार्थी संगठनले भन्यो : ११ को चर्को भर्ना शुल्क खारेज गर

धनगढी : सुदुरपश्चिममा विभिन्न राजनीतिक दलहरू संग आवद्ध विद्यार्थी संगठनहरुले ११/ १२ भर्नाको नाममा विद्यालयले लिइरहेको मनोमानी चर्को शुल्क खारेज गर्न माग गरेका छन् । मंगलबार ६ वटा विद्यार्थी संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै मापदण्ड विपरीत सरोकारवाला लाई जानकारी नै नगराई लिने गरेको शुल्क घटाउन माग गरेका हुन ।

सरकारले तोकेको मापदण्ड अनुसार शुल्क लिनुपर्ने तथा यो विषयमा सरोकार राख्ने निकायले अनुगमन तथा नियमन गरी शिक्षाको गुणस्तर वृद्धि गर्न समेत ती संगठनको माग छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) , कांग्रेस निकट नेवि संघ, एमाले निकट अनेरास्ववियु , माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी , एकीकृत समाजवादी निकट अनेरास्ववियु, र अखिल क्रान्तिकारी विज्ञप्ति निकालेर सो माग राखेका हुन ।

संयुक्त प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?