डडेल्धुराको स्वाउले बजारमा फेला परे अजयमेरुका तपेन्द्र

डडेल्धुरा , असार ०१ : डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ५ बाट हराएका बालकलाई प्रहरीले फेला परेको छ । केही दिन देखि युक्त वडाको देवल बाट हराएका १६ वर्षीय तपेन्द्र सार्कीलाई मंगलबार प्रहरी चौकी स्वाउलेले जिल्लाको अमरगढी नगरपालिका १ स्वाउले बजारमा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार निज तपेन्द्रलाई उनको मामा पर्ने जन्जाली सार्कीको जिम्मा लगाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?